नेपाल खुद्रा व्यापार संघ लोगोनेपाल खुद्रा व्यापार संघ
स्थापना २०३६ साल, श्रावण ३०

खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्न सुझाव

साना पुँजीका खुद्रा व्यापारीहरुको हक हित रक्षा गर्दै, एकताबद्ध र संगठित प्रयासबाट उपभोक्तासम्म सुलभ सेवा पुर्‍याउने उद्देश्यले स्थापित संस्था - नेपाल खुद्रा व्यापार संघ।

५०+ जिल्ला
१०,०००+ सदस्य
४०+ वर्षको यात्रा
हाम्रो बारेमा

नेपाल खुद्रा व्यापार संघ

मुलुकको वर्तमान उदार अर्थ व्यवसायमा कुनै पनि उपभोग्य वस्तुको उत्पादक र उपभोक्ताहरु बीच आवश्यक सम्पर्क र माध्यमको रुपमा खुद्रा व्यापारीउरुको महत्वपूर्ण स्थान रहेको छ। सानो पुँजीको लगानी गरेर आफ्नो व्यापार व्यवसायमा लागेका खुद्रा व्यापारीहरुले आज अनेकौ समस्या र कठिनाइहरुको सामना गर्नु परिरहेको छ।

तर पनि राष्ट्रको विकास र अर्थतन्त्रमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। एकताबद्ध र संगठित प्रयत्नबाट मात्र कुनैपनि वर्ग तथा व्यवसायीहरुको हक हितको संरक्षण हुन सक्छ भन्ने मान्यतालाई हृदयंगम गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा दिई उपभोक्ता-वर्गमा सुलभ सेवा पुर्‍याउने उद्देश्यले २०३६ साल श्रावण ३० गते यस संस्थाको स्थापना गरिएको हो।

बाँकी पढ्नुहोस्
एक नजरमा
२०३६स्थापना वर्ष
जिल्लामा उपस्थिति
५०+
सदस्य व्यापारी
१०,०००+
वर्षको यात्रा
४०+

Loading market prices...

Loading information...

Loading...