नेपाल खुद्रा व्यापार संघका साधारण सदस्यहरुलाई साधारण सभाको सूचना ।

नेपाल खुद्रा व्यापार संघका साधारण सदस्यहरुलाई साधारण सभाको सूचना ।
उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ४३ औं साधारण सभा यहि मिति २०७९ साल आश्विन ८ गतेका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ  । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारण सभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं  ।  
कार्यक्रम
२०७९ आश्विन ८ गते शनिवार
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
समय : दिनको २ः०० बजे

अमूल काजी तुलाधर
(महा–सचिव)
नेपाल खुद्रा व्यापार संघ
टेकू, पचली ।
५३६९७५०