उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रमको सूचना

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त माननिय श्री कृष्ण हरि वास्कोटा ज्यूको प्रमुख आतिथ्यमा बजार नियमनकारी निकायका महानिर्देशक ज्यूको सहभागितामा हुने उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हन हार्दिक अनुरोध गर्दछु । कार्यक्रम मिति : २०७४ असार ३० गते शुक्रवार स्थान : नेपा व्याङक्वेट खुशिबु शोभाभगवती समय : दिनको १२ः३० बजे राजकुमार श्रेष्ठ महा– सचिव