१२ औं दिनको पुन्य तिथिमा हार्दिक समवेदना

यस संघको भेग नं. २४ का भेग प्रतिनिधि श्री भरत सत्याल ज्यू को असामयिक देहवसान भएको छ । संघ प्रति निष्ठावान, समाजसेवी होनहार भेग प्रतिनिधि गुमाउनु परेको छ । उहांको अपुरणीय क्षति प्रति गहिरो दुख : व्यक्त गर्दै हार्दिक श्र्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दछौं । नेपाल खुद्रा व्यापार संघ परिवार टेकू, पचली ।